Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप : नामिबियाले नेदरल्याण्डसलाई दियो १५७ रनको लक्ष्य

टी-२० विश्वकप : नामिबियाले नेदरल्याण्डसलाई दियो १५७ रनको लक्ष्य

images
  • टी-२० विश्वकप : नामिबियाले नेदरल्याण्डसलाई दियो १५७ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नामिबियाले टी-२० विश्वकप अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई १५७ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    भारतको दिल्लीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको हो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २-२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।