Logo

२०८३, कार्तिक २९गते


images
images

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

images
  • राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित
    images

    काठमाडौं । राष्ट्रियसभाबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ । बुधवार बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पेस गरेको चलचित्र विधेयकलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । 

    images
    images
    images

    त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो ।

    images
    images
    images

    बैठकमा विधायन व्यवस्थापन समितका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

    images
    images

    राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बस्नेछ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।