Logo

२०८३, कार्तिक २९गते


images
images

जनार्दनको पक्षमा लागेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित

जनार्दनको पक्षमा लागेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित

images
  • जनार्दनको पक्षमा लागेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित
    images

    सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ । 

    images
    images
    images

    जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप्रा) मा आबद्ध भएपछि बुधबार नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले विजयी शर्मालाई प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएका छन् ।

    images
    images
    images

    पत्रमा शर्मा दलको नीति सिद्धान्त विपरित कार्य गरी पार्टीको विधान प्रतिकुल कार्य गरेको भन्दै राजनीतिक दल सम्बन्धि ऐन अनुसार पार्टीको सदस्यबाट निस्कासित गरिएको हुनाले उनको प्रदेश सदस्य नरहने गरि कारवाही अगाडी बढाउन आग्रह गरिएको छ ।

    images
    images

    यसअघि नेकपाको माघ २६ गतेको केन्द्रीय समितीले शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको पत्रमा उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।