Logo

२०८३, आश्विन ११गते


images
images

महिला एशिया कप राइजिंग स्टार्समा नेपाल पाकिस्तान 'ए' सँग पराजित

महिला एशिया कप राइजिंग स्टार्समा नेपाल पाकिस्तान 'ए' सँग पराजित

images
  • महिला एशिया कप राइजिंग स्टार्समा नेपाल पाकिस्तान 'ए' सँग पराजित
    images
    images

    काठमाडौँ । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि बिन्दु रावलले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १८ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालले अब दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।