Logo

२०८३, कार्तिक २९गते


images
images

नवयुवाको चाहनाअनुसार मेरो उम्मेदवारी : उम्मेदवार खत्री

नवयुवाको चाहनाअनुसार मेरो उम्मेदवारी : उम्मेदवार खत्री

images
  • नवयुवाको चाहनाअनुसार मेरो उम्मेदवारी : उम्मेदवार खत्री
    images

    देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं १ का उम्मेदवार हिराबहादुर खत्रीले नवयुवाको चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताएका छन् ।  शुक्रवार तिलोत्तमाका मतदातासंग भेट्दै खत्रीले विचार र योजनासहितको युवा नेतृत्व अहिलेको आवश्यकता रहेको बताए ।  
     
    तिलोत्तमा–१७ मा भएको घरदैलोमा उनले नागरिक र नवयुवाको सुझाव अनुसार कृषि, रोजगारी र विकासका कार्यक्रममा काम गर्ने बताए । योजनाबद्ध र दिगो विकासको लागि आफुले युवासंग सहकार्य गर्ने उनको भनाई छ । 

    images
    images
    images

    खत्रीले क्षेत्र कृषिप्रधान भएकाले कृषिमा आत्मनिर्भरता बढाउने र कृषिकरणका उपाय लागू गर्ने योजना बनाएको बताएका छन् । उनले मतदातासँग कृषिको सम्भावना, कृषिक्रान्ति र भावी रणनीतिसम्बन्धी सुझाव संकलन गरिरहेको निर्वाचन प्रचार प्रसार समितिका सह-संयोजक वासुदेव रिमालले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।