Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम : राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम : राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

images
  • टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम : राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी
    images

    काठमाडौँ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम गरेको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री सुशिला कार्कीलगायतका विशिष्टहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो। त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए। 

    images
    images
    images

    नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

    images
    images

    राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा विसं १८१९ मा नेपाली सेनाको गठन भएको थियो।  त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए।    

    नेपाल राज्यका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टुँडिखेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।