Logo

२०८३, आश्विन ११गते


images
images

आहा रारा पोखरा गोल्ड कप

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

images
  • जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा
    images
    images

    पोखरा । जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।   

    images
    images
    images

    जावलाखेलको जितमा धर्मेन्द्र कुँवर, निकोलस ओडाने हमिल्टान र सुजन गुरुङले एक एक गोल गरेका थिए ।  

    images
    images
    images

    यसअघि पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ ।

    images
    images
    images

    अब तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सिक्किमको ठण्डरबोट युनाइटेडबीच सोमबार हुने छ । त्यस्तै चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।