Logo

२०८३, आश्विन ३गते


images
images

निर्वाचन तयारी

काँग्रेसले आज जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्दै

काँग्रेसले आज जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्दै

images
  • काँग्रेसले आज जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्दै
    images
    images

    जनकपुरधाम । नेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो । 

    images
    images
    images

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।

    images
    images
    images

    यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

    images
    images
    images

    उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् ।

    कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली काँगेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।