Logo

२०८३, आश्विन १०गते


images
images

दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार

दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार

images
  • दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार
    images
    images

    काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आइसीसीको टी-२० क्रिकेटको अलराउण्डरको वरियतामा दुई स्थानको सुधार गर्दै चौथौं स्थानमा उक्लिएका छन् । 

    images
    images
    images

    जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् । 

    images
    images
    images

    दिपेन्द्र भन्दा अगाडी अल राउण्डरको वरियतामा भारतका हाद्रिक पाण्डेय तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा दोस्रो र पाकिस्तानका सैम आयुब शिर्ष स्थानमा रहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपेन्द्र सिंह ऐरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।