Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुन तोलाको ४३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

सुन तोलाको ४३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

images
  • सुन तोलाको ४३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ४३ सयले बढेर तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ५०६० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।