कृष्ण अन्जान, गुल्मी । नेकपा एमालेकाे जनवर्गीय सँगठन रिटर्नि फेडरेशन नेपाल गुल्मीकाे पहिलो जिल्ला अधिवेशनले रविलाल पन्थलाई जिल्ला अध्यक्षमा चयन गरेकाे छ ।
अधिवेशनबाट उपाध्यक्षद्दयमा महेन्द्र रायमाझि प्रेम बहादुर राेका ,सचिवमा हुतराज गौतम उपसचिवमा मेघराज कँडेल र काेषाध्यक्षमा युव राज भण्डारी छानिएका छन ।
यसैगरी सदस्यहरुमा गिताराम पन्थी, शँकर पुरी, राम कृष्ण साेमरे र शेर बहादुर पुन रहेकाे रिटर्नि फेडरेशन नेपाल गुल्मीका नवनिर्वाचित सचिव हुतराज गौतमले जानकारी दिए ।
फेडरेशनकाे जिल्ला अधिवेशनमा नेकपा एमालेका उप महासचिव प्रदिप कुमार ज्ञवाली प्रमुख अतिथि रहनु भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology