Logo

२०८३, आश्विन १२गते


images
images

गायकलाइ भाइरस संक्रमण पुष्टि

गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि

गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि

images
  • गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि
    images
    images

    काठमाडौं , चर्चित लोक तथा दोहोरी  गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । IMG_20210430_140844.jpg

    images
    images
    images

    बिहीवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपुतले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् । 

    images
    images
    images

    उनले आफूलाई शरीर धेरै दुख्ने, गल्ने, छटपटी हुने जस्ता लक्षणहरू देखिएपछि परीक्षण गराएको समेत बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबूकमा लेख्दै गायक सपुतले भनेका छन्, म होम आईसोलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहित बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।