Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री शुसीला कार्कीद्वारा लुम्बिनी भमण

प्रधानमन्त्री शुसीला कार्कीद्वारा लुम्बिनी भमण

images
  • प्रधानमन्त्री शुसीला कार्कीद्वारा लुम्बिनी भमण
    images

    लुम्बिनी । प्रधानमन्त्री शुसीला कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। शनिबार श्रीमान् दुर्गा सुवेदीसँग लुम्बिनी पुगेकी कार्कीले मायादेवी मन्दिर, रोयल थाइ विहार तथा बज्रयान मन्दिरको दर्शन गरिन्।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोष का सदस्य–सचिव दीपक श्रेष्ठ, कार्यकारिणी सदस्य श्याम रोक्का, विश्व पौडेललगायत पदाधिकारी र कर्मचारीहरूले स्वागत गरेका थिए।

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे जानकारी लिइन्। उनलाई अशोक स्तम्भ परिसरमा भिक्षुणी विहारकी खाम्मोसी गुरुमा लगायत गुमाहरूले बुद्ध वन्दना गराएका थिए।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।