Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना भाइरस

अर्घाखाँचीमा काेराेनाकाे भयाभह बन्दै, परिक्षण गरिएकामध्ये करिव दुई तिहाईमा संक्रमण पुष्टि

अर्घाखाँचीमा काेराेनाकाे भयाभह बन्दै, परिक्षण गरिएकामध्ये करिव दुई तिहाईमा संक्रमण पुष्टि

images
  • सेतोमसी सहकर्मी
  • अर्घाखाँचीमा काेराेनाकाे भयाभह बन्दै, परिक्षण गरिएकामध्ये करिव दुई तिहाईमा संक्रमण पुष्टि
    images
    images

    हरिप्रसाद भुसाल / १७ बैशाख अर्घाखाँची- अर्घाखाँची जिल्लामा काेराेना नियन्त्रण बाहिर जाने संकेत देखिएकाे छ ।

    images
    images
    images

    सरकारी स्तरबाट परिक्षणमा खासै सक्रियता नदिईएकाे भएपनि निजि प्रयाेगशालामा भएकाे परिक्षणमा स्थिति नियन्त्रणबाहिर जाने देखिएकाे छ।

    images
    images
    images

    अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा काेराेना परिक्षण गरिरहेकाे नेशनल प्याथ ल्यावमा बिहिवार २७ जनाकाे स्वाव संकलन गरि परिक्षण गरिएकाेमा १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    images
    images
    images

    याे बिहिवारकाे मात्रै अवस्था हेर्ने हाे भनेपनि करिव ६८ प्रतिशत हाे । यसरी नै अन्य दिनहरुमा पनि संक्रमितहरुकाे संख्या अत्याधिक रहेकाे नेशनल प्याथ ल्याव अर्घाखाँचिका प्रमुख सागर पाेखरेलले जानकारी दिनुभयाे ।

    "स्थिति डरलाग्दाे बन्याे " पाेखरेलले भन्नुभयाे " यस्ताे अवस्थामा पनि थप सतर्कताकाे विधि अवलम्वन नगरिनु दुखद हाे ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।