Logo

२०८३, आश्विन १०गते


images
images

गत चुनावको परिणाम सम्झिदै देउवाले भने, 'गठबन्धनका नेताहरूलाई चिढ्याउने काम नगर्नुस्'

गत चुनावको परिणाम सम्झिदै देउवाले भने, 'गठबन्धनका नेताहरूलाई चिढ्याउने काम नगर्नुस्'

images
  • गत चुनावको परिणाम सम्झिदै देउवाले भने, 'गठबन्धनका नेताहरूलाई चिढ्याउने काम नगर्नुस्'
    images
    images

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको पनि बताए ।

    images
    images
    images

    बिहीबार वीरगन्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए । उनले कार्यकर्ताहरूलाई ०७४ सालमा कांग्रेस एक्लै चुनाव लड्दाको परिणाम सम्झन पनि निर्देशन दिए ।

    images
    images
    images

    “विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौँ, त्यो सशक्त छ । उनीहरूमा एकता छ । हाम्रो पार्टीमा एकता हुँदैन । त्यसकारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ,” उनले भने ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।