Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल नगरपालिका स्थापना दिवस : प्रमुख अतिथिमा विवाद, गठबन्धनले बहिष्कार गर्ने

सुनवल नगरपालिका स्थापना दिवस : प्रमुख अतिथिमा विवाद, गठबन्धनले बहिष्कार गर्ने

images
  • सुनवल नगरपालिका स्थापना दिवस : प्रमुख अतिथिमा विवाद, गठबन्धनले बहिष्कार गर्ने
    images
    images

    सुनवल । सुनवल नगरपालिकाको ५ औं नगर स्थापना दिवस मनाउने बिषयमा राजनीतिक दलहरुबिच विवाद देखिएको छ।

    images
    images
    images

    सुनवल नगरपालिकाका निमित्त नगर प्रमुख दधिराम अर्यालले नेकपा एमालेको बहुमतको आडमा नगर कार्यपालिकाका सदस्यहरु सङ्ग छलफलनै नगरी एकलौटी ढंगले मनोमानी गरेको भन्दै संयुक्त गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    images
    images
    images

    नगरपालिकाले मनाउन लागेको बिशुद्द स्थापना दिवसलाई आफ्नो पार्टीको कार्यक्रम जस्तो गरि बहुमतको दम्भमा मनोमानी गरि यस क्षेत्रका सांसदलाई वेवस्ता गरि एमालेका सचीवलाई प्रमुख अतिथि बनाएको भन्दै सत्तारुढ दलले विरोध जनाएका हुन।

    images
    images
    images

    स्थानीय सरकार संचालन सम्बन्धि सुनवल नगरपालिकाको आचारसंहिताको समेत प्रतिकुल हुनेगरी भैरहेको कार्य अबिलम्ब सच्याउन र शुक्रबार २७ गते हुने नगर स्थापना दिवस पुर्ण रुपले बहिस्कार गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    एमालेको गैर सांसदलाई प्रमुख अतिथी बनाई गरिएको कार्यक्रम नेकपा एमालेको मात्रै भएको भन्दै सुनवल नगरवासीलाई कार्यक्रम बहिष्कार गर्न समेत आग्रह गरिएको छ।

    बिज्ञप्तिमा नेपाली काङ्ग्रेसका नगर सभापति ,नेकपा माओवादी केन्द्रका प्रतिनिधि र  एकीकृत समाजवादीको अध्यक्षले हस्ताक्षर गरेका छन।  received_982986389007853.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।