Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्डद्वारा नुवाकोटमा पोस्टबहादुर बोगटीको पुर्ण कदको सालिक अनावरण 

प्रचण्डद्वारा नुवाकोटमा पोस्टबहादुर बोगटीको पुर्ण कदको सालिक अनावरण 

images
  • प्रचण्डद्वारा नुवाकोटमा पोस्टबहादुर बोगटीको पुर्ण कदको सालिक अनावरण 
    images
    images

    नुवाकोट । जिल्लाको विदुर नगरपालिका ५ स्थित पिपलटारमा निर्माण गरिएको दिवंगत कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण गरिएको छ ।

    images
    images
    images


    पोष्टबहादुर बोगटी स्मृति पार्कमा शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"द्वारा बोगटीको पूर्णकदको सालिक अनावरण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता हितमान शाक्य, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, हितराज पाण्डे, नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र लोहनी, वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्रका नेता नारायण दाहाल, संविधानसभा सदस्य राममाया बोगटी, वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलगायत विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।