Logo

२०८३, आश्विन ११गते


images
images

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको निरन्तर अग्रता

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको निरन्तर अग्रता

images
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको निरन्तर अग्रता
    images
    images

    काठमाडौँ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।

    images
    images
    images

    पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले ९ हजार ६९४ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ६ हजार १५९ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा १०० मत मात्र प्राप्त भएको छ ।  रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।