काठमाडौँ । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।
खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए ।
त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology