Logo

२०८३, कार्तिक २५गते


images
images

अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

images
  • अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित
    images

    काठमाडौँ । अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् ।

    images
    images
    images

    यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । स्वारले रावललाई ५१८ मत अन्तरले पराजित गरेका छन् ।

    images
    images
    images

    रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेका दिपक बहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गरेका छन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।