Logo

२०८३, आश्विन १०गते


images
images

मध्यपूर्व युद्ध

थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण

थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण

images
  • थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण
    images
    images

    काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका बीच होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको एक कार्गो जहाजमाथि आक्रमण भएको छ ।

    images
    images
    images

    ओमान नजिकै यात्रा गरिरहेको उक्त जहाजलाई प्रोजेक्टाइल प्रहार गरी निशाना बनाइएको बताइएको छ । आक्रमणपछि थाइल्याण्डको नौसेनाले उद्धार अभियान सुरु गरेको जनाएको छ ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार थाइल्याण्डको झण्डा बोकेको बल्क क्यारियर 'मयुरी नारी' ओमानको उत्तरतर्फ करिब ११ नटिकल माइल अर्थात् झण्डै १८ किलोमिटर दूरीमा यात्रा गरिरहेका बेला आक्रमणमा परेको हो ।

    images
    images
    images

    थाइल्याण्डका सञ्चार माध्यमका अनुसार जहाजमा रहेका २० जना चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । यद्यपि तीन जना अझै जहाजमै रहेको बताइएको छ ।

    रोयल थाइ नौसेनाले अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेर जहाज र चालक दलको सुरक्षाका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।