Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

ओरालो लाग्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?

ओरालो लाग्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?

images
  • ओरालो लाग्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४८९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।