Logo

२०८३, आश्विन १०गते


images
images

 "हामी निर्वाचित भएसंगै वडामा सडक देखि शिक्षासम्म विकास भएको छ" - पाण्डे 

 "हामी निर्वाचित भएसंगै वडामा सडक देखि शिक्षासम्म विकास भएको छ" - पाण्डे 

images
  •  "हामी निर्वाचित भएसंगै वडामा सडक देखि शिक्षासम्म विकास भएको छ" - पाण्डे 
    images
    images

    सुस्मन विश्वकर्मा, सुनवल । नेपाल कम्युनिस्ट पार्टी( एमाले) का नवलपरासी जिल्ला कमिटी सदस्य एवम् सुनवल नगरपालिका वडा.७ का निर्वाचित जनप्रतिनिधि विनोद पाण्डेले सुनवल-७ मा एमालेका नेतृत्व निर्वाचित भएसंगै समग्र वडाकाे विकास भएको बताएका छन् ।

    images
    images
    images

    पार्टीको सुनवल नगरपालिका वडा न. ७ अन्तर्गत अस्नैया टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पाण्डेले आफ्नो कार्यकालमा वडाको बिकासको निमित्त धेरै कामहरु भएका कारण आफ्नो कार्यकाल सफल र अर्थपूर्ण भएको बताए ।

    images
    images
    images

    उनले  नेकपा एमालेबाट सुनवल-७ मा निर्वाचित पाँचै  जना जनप्रतिनिधिहरु वडाकाे विकासका निमित्त निरन्तर लागि परेको दावी गरे । "हामी २०७४ सालको स्थानीय निर्वाचनमा  पछी निर्वाचित भएलगत्तै निरन्तर जिम्मेवारी वहन गरेउ र निष्ठा र तरलताका साथ हरेक कामलाई सम्पन्न गरेको छाै "  पाण्डेले भने,  "अहिले  हाम्रो वडाकाे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि हरेक क्षेत्रमा उल्लेखनीय बिकास भएको छ । पाण्डेले हाल सुनवल-७ का प्राय सामुदायिक बिद्यालयको  गुणस्तरमा पनि वृद्धि भएको बताए ।  

    images
    images
    images

    एमालेबाट निर्वाचित जनप्रतिनिधिको राम्रो कामलाई लुकाएर विभिन्न जालझेलपुर्ण झुठो र मिथ्या कुराहरुको प्रचार गरिएको उनको आरोप छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।