Logo

२०८३, आश्विन ९गते


images
images

इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर

इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर

images
  • इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर
    images
    images

    काठमाडौँ । इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्रीको अभिव्यक्ति समेटेर पठाएको तथ्य सार्वजनिक भएको छ ।

    images
    images
    images

    रिपोर्टका अनुसार ती क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको तस्बिर र उनको भनाइ लेखिएका स्टिकर टाँसिएको देखिएको छ ।  हालै उनले युद्धको विरोध गर्दै अमेरिका-इजरायलका आक्रमणलाई गैरकानुनी र खतरनाक बताएका थिए ।

    images
    images
    images

    इरानले सोही अभिव्यक्तिलाई क्षेप्यास्त्रमा राखेर सन्देश दिन खोजेको रूपमा हेरिएको छ । सार्वजनिक भएका तस्बिरहरूमा क्षेप्यास्त्रमा सान्चेजको तस्बिरसहित उनको भनाइ उल्लेख गरिएको देखिन्छ । क्षेप्यास्त्र प्रहारका क्रममा इरानी सैनिकहरूले नाराबाजी समेत गरेको बताइएको छ। यसले उक्त कदम केवल सैन्य आक्रमण मात्र नभई राजनीतिक सन्देश दिने प्रयाससमेत रहेको संकेत गरेको छ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।