Logo

२०८३, आश्विन १०गते


images
images

ओली र लेखक पक्राउ परेपछि हर्क साम्पाङको प्रतिक्रिया : प्रतिशोधको राजनीति !

ओली र लेखक पक्राउ परेपछि हर्क साम्पाङको प्रतिक्रिया : प्रतिशोधको राजनीति !

images
  • ओली र लेखक पक्राउ परेपछि हर्क साम्पाङको प्रतिक्रिया : प्रतिशोधको राजनीति !
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रतिक्रिया दिदै सरकार प्रतिशोधमा लागेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    साम्पाङले आफुले चुनावको क्रममा नै अरुले जितेमा प्रतिशोधको राजनीति हुने भनेको बताउदै प्रगतिको राजनीति श्रम संस्कृति नै भएको बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन् 'मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको  कार्यक्रममा भन्याथें "अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! " भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अध्यक्ष हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।