Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र सिद्धार्थनगरले तोक्यो ७ वटा वडाका अध्यक्षका उम्मेदवार

माओवादी केन्द्र सिद्धार्थनगरले तोक्यो ७ वटा वडाका अध्यक्षका उम्मेदवार

images
  • माओवादी केन्द्र सिद्धार्थनगरले तोक्यो ७ वटा वडाका अध्यक्षका उम्मेदवार
    images
    images

    भैरहवा । नेकपा (माओबादी केन्द्र) सिद्धार्थनगर कमिटीले धमाधम वडा अध्यक्षका उम्मेदवार तोक्न सुरु गरेको छ | माओवादी केन्द्रले आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको चुनाबका लागि सिद्धार्थ नगरपालिकामा १३ वटा वडा मध्य ७ वटा वडा अध्यक्षका उम्मेदवारको नाम  घोषणा गरेको छ |

    images
    images
    images

    पार्टीका नगर प्रवक्ता लोकेन्द्र धामीले वडा कमिटिको बैठकले नगरका १३ वटा वडा मध्य ७ वटा वडा अध्यक्षका उम्मेदवार निर्बिरोध निर्णय गरेको बताए । उनका अनुसार वडाबाट सिफारिस नामलाई  नगरपार्टिले प्रक्रिया पुर्याएर अनुमोदन गर्नेछ ।

    images
    images
    images

    जस अनुसार वडा नं. १ मा सुनिल यादव, वडा नं. २ मा  दिपक थापा ( सेतु), वडा नं. ३ मा  केशब  कुँवर, वडा नं. ६ मा  ईस्तियाक अहमद, वडा नं. ८ मा ध्रुब लामगादे, वडा नं. ९ मा  पुरन प्रसाद भण्डारी र वडा नं.व १३ मा  यादव राज खरेल रहेका छन् 

    images
    images
    images

    बाँकी वडाको समेत छिट्टै निर्णय लिने सो पार्टीले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।