Logo

२०८३, आश्विन १०गते


images
images

शंकर पोखरेलको प्रश्न : बैदेशिक ऋणको हिजो किन विरोध गरियो र आज किन लिइयो ?

शंकर पोखरेलको प्रश्न : बैदेशिक ऋणको हिजो किन विरोध गरियो र आज किन लिइयो ?

images
  • शंकर पोखरेलको प्रश्न : बैदेशिक ऋणको हिजो किन विरोध गरियो र आज किन लिइयो ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लिएको वैदेशिक ऋणको विषय टिप्पणी गर्दै हिजो किन विरोध गरेको र आज किन लिएको भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    images
    images
    images

    दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।

    हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।