सुनवल । लुम्बिनी प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीललाई सुनवल ७ का स्थानीयहरुले कालो झण्डा देखाएका छन् ।
एक कार्यक्रमलाई सम्वोधन गर्न बुधबार सुनवल ७ तर्गौली पुगेका चौधरीलाई स्थानीयहरुले कालोझण्डा देखाएर विरोध पदर्शन गरेका हुन् ।
लुम्बिनी बिकास कोषको रातो किताबमा रहेको देवदह ताललाई आफु प्रदेश सरकारमा रहदा किताबबाट हटाएकोमा बिरोध गरेको स्थानीयले बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology