Logo

२०८३, श्रावण ३१गते


images
images

राजनीति

सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले अस्वीकृत

सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले अस्वीकृत

images
  • सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले अस्वीकृत
    images
    images

    काठमाडौँ । उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

    images
    images
    images

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा लामलाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

    images
    images
    images

    लामाको पक्षमा केवल ५ मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो । त्यस्तै तटस्थमा ३७ मत परेको सभामुख डिपी अर्यालले जानकारी दिएका थिए । 

    images
    images
    images

    मतदान प्रक्रियामा २५७ सांसद सहभागी भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपसभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।