Logo

२०८३, श्रावण ३१गते


images
images

राजनीति

उपसभामुख रुवी कुमारीले लिइन् पद तथा गोपनियताको शपथ

उपसभामुख रुवी कुमारीले लिइन् पद तथा गोपनियताको शपथ

images
  • उपसभामुख रुवी कुमारीले लिइन् पद तथा गोपनियताको शपथ
    images
    images

    काठमाडौं । नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

    images
    images
    images

    शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा ठाकुरले सभामुख डीपी अर्यालसमक्ष शपथ लिएकी हुन् ।

    images
    images
    images

    शपश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रि सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

    images
    images
    images

    शुक्रबार भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपसभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।