Logo

२०८३, आश्विन १०गते


images
images

प्रिमियर लिग

कोभेन्ट्री सिटी २५ बर्षपछि प्रिमियर लिगमा फर्कियो

कोभेन्ट्री सिटी २५ बर्षपछि प्रिमियर लिगमा फर्कियो

images
  • कोभेन्ट्री सिटी २५ बर्षपछि प्रिमियर लिगमा फर्कियो
    images
    images

    काठमाडौँ । फ्र्याङ्क लामपार्डको प्रशिक्षणमा कोभेन्ट्री सिटी प्रिमियर लिगमा उक्लिएको छ ।

    images
    images
    images

    ब्ल्याकबर्न रोभर्ससँग १–१ को बराबरी खेलेपछि कोभेन्ट्रीले २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमन गरेको हो ।

    images
    images
    images

    यस नतिजासँगै कोभेन्ट्रीलाई अंक तालिकामा समात्न अन्य टोली असमर्थ बनेका छन् । लामो समयपछि शीर्ष लिगमा फर्किनु क्लब र प्रशिक्षक लाम्पार्ड दुवैका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । पछिल्लो पटक २०००-०१ सिजनमा खेल्दै रेलिगेशनमा परेको थियो । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।