Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

प्रधानमन्त्री बालेनद्वारा योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

प्रधानमन्त्री बालेनद्वारा योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

images
  • प्रधानमन्त्री बालेनद्वारा योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग  छलफल शुरु गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    बैठकमा सरकारका कार्यक्रम कार्यान्वयन गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल भइरहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।