Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेको चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक (भिडियो सहित)

एमालेको चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक (भिडियो सहित)

images
  • एमालेको चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक  (भिडियो सहित)
    images
    images

    काठमाडौं । २०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीतका गायक बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य  एमालेको नयाँ चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।

    ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

    गीतको भिडियो समेत तयार भएको छ । भिडियो​मा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी गरिएकाे छ । सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ, गंगा पुन, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

    images
    images
    images


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।