Logo

२०८३, श्रावण ३०गते


images
images

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत 'अघिअघि प्रचण्ड पछिपछि हामी' (भिडियो सहित)

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत 'अघिअघि प्रचण्ड पछिपछि हामी' (भिडियो सहित)

images
  • बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत 'अघिअघि प्रचण्ड पछिपछि हामी' (भिडियो सहित)
    images
    images

    काठमाडौं । नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।

    images
    images
    images

    गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । 

    images
    images
    images

    ‘अघि अघि प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय छ ।  

    images
    images
    images

    मौसम हिमालीको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

    हेर्नुहोस भिडियो

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।