Logo

२०८३, आश्विन १०गते


images
images

एमालेबाट सुनवल मेयरको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस

एमालेबाट सुनवल मेयरको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस

images
  • एमालेबाट सुनवल मेयरको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस
    images
    images

    नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनवल नगर कमिटीले आगामी स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुख पदका उम्मेद्धारको अन्तिम टुङ्गो लगाउन प्रदेश कमिटिलाई नाम सिफारिस गरेको छ । 

    images
    images
    images

    एमाले पार्टी निकट स्रोतका अनुसार सुनवल बाट नगर प्रमुखमा तिन जना र उपप्रमुखमा ४ जनाको नाम सिफारिस गरिएको छ । प्रमुखमा सुनवल नगरपालिकाका वर्तमान कार्यवहाक मेयर दधिराम अर्याल, एमाले केन्द्रिय सदस्य समेत रहेकी बिमला अर्याल र एमाले सचिवालय सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीको नाम सिफारिस गरिएको छ । 

    images
    images
    images


    यता उपप्रमुखमा सुर्य दुवे, लेखनाथ खरेल, सरस्वती सुवेदि र तारा आचार्यको नाम सिफारिस भएको स्रोतले जनाएको छ । 

    images
    images
    images

    पार्टिका नेताहरु अझै पनि अन्य दल संगको छलफलमै रहेकाले आवश्यकताका आधारमा नामावली हेरफेर हुन सक्ने भएकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने एमालेले नेताहरुले बताएका छन् ।

    एमालेले गाँउपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेद्धारीको अन्तिम टुंगो जिल्लाको रायको आधारमा प्रदेशबाट गर्ने व्यवस्था गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।