Logo

२०८३, आश्विन १०गते


images
images

मुसीकोट ८ मा एमालेबाट सापकोटाको उम्मेदवारी घोंषणा *

मुसीकोट ८ मा एमालेबाट सापकोटाको उम्मेदवारी घोंषणा *

images
  • मुसीकोट ८ मा एमालेबाट सापकोटाको उम्मेदवारी घोंषणा *
    images
    images

    लोक प्रसाद छन्त्याल, गुल्मी  । नेकपा एमाले मुसिकोटले नगरपालिकाको वडा नं ८ को उम्मेदवार घोषणा गरेको छ। नारायण सापकोटालाई उम्मेदवारको रुपमा अघि सारेको हो ।

    जसको दलित महिला सदस्यमा साबित्रा बिक, खुल्ला सदस्य जनजातिबाट चन्द्र घर्ती, खुल्ला सदस्य हिरा बहादुर नेपाली तथा खुल्ला महिलाबाट सम्झना खत्रीको उमेदवार घोषणा गरिएको छ।


    उम्मेदवार खरेलले वडामा सतर्कताका साथ जनताको काम अझै राम्रो उत्कृष्ट ढंगले गर्न र शोषित पीडित जनताको सेवा आफुले उम्मेदवारी दिएको बताए । आफुले जनताको हितमा सदैव  काम गर्ने उनको भनाइ छ ।

    घोषणा कार्यक्रममा हालका मेयर सोमनाथ सापकोटा सहित एमाले नेताहरू अग्निधर लोहनी, प्रकाश काफ्ले लगायरको उपस्थिति रहेको थियो । *(सच्याईएको : यस अघि समाचारमा नारायण सापकोटा हुनुपर्नेमा अन्यथा हुन गएकोले शिर्षक सहित समाचार सम्पादन गरिएको छ । - सम्पादक

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।