Logo

२०८३, श्रावण ३०गते


images
images

सिनेमा

चलचित्र १२ गाउँ- २ को छायांकन शुरु

चलचित्र १२ गाउँ- २ को छायांकन शुरु

images
  • चलचित्र १२ गाउँ- २ को छायांकन शुरु
    images
    images

    काठमाडौँ । चलचित्र १२ गाउँ २ को शुभमुहूर्त गरेसँगै छायांकन शुरु गरिएको छ ।

    images
    images
    images

    निर्माता तथा निर्देशक विराज भट्टले निर्माण गरिरहेको यस फिल्ममा समीर भट्ट मुख्य भूमिकामा देखिँदैछन् । नयाँ अनुहारका रूपमा कृशु शाही ‘काफिया’ सहित अन्य कलाकारहरूको पनि सहभागिता रहनेछ ।

    images
    images
    images

    आज शुभसाइत गर्दै दशैंमा रिलिज गर्ने तयारीका साथ फिल्मको छायांकन प्रारम्भ गरिएको हो । विराज भट्टको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा विराजको साथमा समीर भट्ट, अनुप विक्रम शाही, कृतु शाही, वर्षा इतानी, सुनिल पोखरेल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    images
    images
    images

    पहिलो भाग ‘१२ गाउँ’ ले नेपाली बक्स अफिसमा सुपर हिट बन्दै करिब २० करोड कमाएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिनेमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।