काठमाडौं । कोभिड-१९ को संक्रमण बढेकोले घरघर पुगेर जनगणना गर्न नसकिने जनाउँदै हिजो बसेको मन्त्री परिषदको निर्णयले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology