Logo

२०८३, आश्विन १०गते


images
images

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

images
  • मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी
    images
    images

    काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ ।

    images
    images
    images

    विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो ।

    images
    images
    images

    इन्टर मियामीका लागि मेसीको ह्याट्रिकका अलावा माटेओ सिलभेट्टी र जर्मन बेर्टेरामेले एक एक गोल गरेका थिए । सिन्सिनाटीका लागि केभिन डेनकी, पाभेल बुचा र एभान्डरले एक एक गोल गरेका थिए ।

    यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १३ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै सिन्सिनाटीको भने १३ खेलमा १६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्टर नियामी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।