Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म

स्थानीय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म

images
  • स्थानीय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म
    images
    images

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

    images
    images
    images

    आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

    images
    images
    images

    उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

    images
    images
    images

    स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।