Logo

२०८३, कार्तिक २८गते


images
images

प्युठानमा बेवाररिसे भेटिए ७ थान भरुवा बन्दुक

प्युठानमा बेवाररिसे भेटिए ७ थान भरुवा बन्दुक

images
  • प्युठानमा बेवाररिसे भेटिए ७ थान भरुवा बन्दुक
    images

    बुटवल । लुम्बिनी प्रदेशको प्युठानमा ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएका छन् ।

    images
    images
    images

    प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र  डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।