Logo

२०८३, कार्तिक २८गते


images
images

देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

images
  • देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।

    images
    images
    images

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएकोविरुद्ध देउवा दम्पतिले सर्वोच्चमा रिट दायर गरेका थिए । हाल देउवा दम्पती विदेशमा छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।