Logo

२०८३, श्रावण ३०गते


images
images

विप्लव पार्टीबाट निष्काशित

विप्लव पार्टीबाट निष्काशित

images
  • सेतोमसी सहकर्मी
  • विप्लव पार्टीबाट निष्काशित
    images
    images

    काठमाडौँ । नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ । बुधबार देखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई हटाउने निर्णय गरेको हो । बास्तोला‘कञ्चन’लगायतका पक्षको भेलाले विप्लवलाई महासचिववाट हटाउने निर्णय गरेको पार्टीका बास्तोला पक्षका एक केन्द्रिय नेताले जानकारी दिए । पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ ।

    images
    images
    images

    पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए । यस अघि विप्लवले वक्तव्य वाजी गरेको भन्दै बास्तोला र ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । गत बैशाख १२ मा धर्मेन्द्रले पार्टीको नीति विपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आहृवान गरेका थिए । त्यसपछि विवाद चर्किदै गएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।