Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

विप्लव चुनाव नलड्ने

विप्लव चुनाव नलड्ने

images
  • विप्लव चुनाव नलड्ने
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लव चुनाव नलड्ने भएका छन् ।

    images
    images
    images

    यसअघि रोल्पाबाट चुनाव लड्ने बताइएको भएपनि माओवादी प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनाव लड्ने भएको हो ।

    images
    images
    images

    विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी प्रकाण्डको नेतृत्वमा चुनावी मैदानमा होमिएको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    विप्लव समुह पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनावी मैदानमा होमिएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।