Logo

२०८३, कार्तिक २८गते


images
images

महोत्तरीमा झुक्यो प्रशासन, बस्ती खाली नगराउने प्रतिबद्धतापछि खुल्यो सडक

महोत्तरीमा झुक्यो प्रशासन, बस्ती खाली नगराउने प्रतिबद्धतापछि खुल्यो सडक

images
  • महोत्तरीमा झुक्यो प्रशासन, बस्ती खाली नगराउने प्रतिबद्धतापछि खुल्यो सडक
    images

    महोत्तरी । विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव  र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो ।

    images
    images
    images

    बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार राती सुचना जारी गर्न पुगेको डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि तनाव भएको थियो । स्थानीयको नियन्त्रणमा रहेका कर्मचारीलाई सुरक्षाकर्मिले उद्धार गरेपनि स्थानीयले वन कार्यालयको गाडीमा आगजनी गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।