Logo

२०८३, आश्विन १०गते


images
images

निशुल्क स्वास्थ बिमादेखि लोकसेवा तयारी कक्ष सम्म, स्वतन्त्र उम्मेदवार घोषणा पत्र

निशुल्क स्वास्थ बिमादेखि लोकसेवा तयारी कक्ष सम्म, स्वतन्त्र उम्मेदवार घोषणा पत्र

images
  • निशुल्क स्वास्थ बिमादेखि लोकसेवा तयारी कक्ष सम्म, स्वतन्त्र उम्मेदवार घोषणा पत्र
    images
    images

    सुनवल । सुनवल नगरपालिका वडा नं. ८ मा आसन्न स्थानीय तह निर्वाचन-२०७९ का स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका पुर्ण बहादुर विश्वकर्माले पत्रकार सम्मेलन गर्दै घोषणापत्र जारी गरेका छन् । विश्वकर्माले विभिन्न राजनीतिक दलहरुले वडामा निम्त्याएको अस्तब्यस्ततालाई न्यूनीकरण गरि बिथोलिएको वडालाई बिकसित बनाउने मुलभाव व्यक्त गर्दै बुधबार पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् । 

    images
    images
    images

    घोषणा पत्रमा निशुल्क स्वास्थ्य बिमादेखि लोकसेवा तयारी कक्ष निमार्णसम्मका प्रतिबद्धताहरु समावेश गरिएको छ । घोषणा पत्रमा कृषि क्षेत्रको बिकास गर्न एक टोल एक नर्सरी, बिदेशबाट फर्किएका युवाहरूलाई सिपको आधारमा उद्दम संचालन,  एक घर एक धारा जडान, पलास्टिक मुक्त वडा निर्माण, एक खेल एक मैदान, जस्ता प्रतिबद्धता समाबेश गरिएको छ ।

    images
    images
    images

    विश्वकर्माले पत्रकार सम्मेलन मार्फत व्यवस्था परिवर्तनका लागि आफ्नो चुनाव चिन्ह धारामा अत्याधिक मतले बिजयी बनाउन अपिल समेत गरे । 

    images
    images
    images

    हेर्नुहोस् घोषणापत्रको पुर्णपाठ:-New Doc 05-04-2022 22.53(2).jpg


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।