Logo

२०८३, कार्तिक २८गते


images
images

काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाखसहित तीन जना पक्राउ

काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाखसहित तीन जना पक्राउ

images
  • काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाखसहित तीन जना पक्राउ
    images

    काठमाडौं ।  प्रहरीले काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाखसहित तीन जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    काठमाडौँ महानगर- १४ कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १२ लाख १५ हजारसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा ५० बर्षिय शंकर शाह, ३३ बर्षिय भीमसेन तिमल्सिना र ४० बर्षिय प्रमोद कुमार यादव रहेका छन् । प्रहरीले हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।