Logo

२०८३, आश्विन १०गते


images
images

एशियन गेम्स क्वालिफायर्स: नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

एशियन गेम्स क्वालिफायर्स: नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

images
  • एशियन गेम्स क्वालिफायर्स: नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्स अन्तर्गतको खेलमा चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    मलेसियामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । नेपालका लागि पुजा महतोले सर्बाधिक ६३ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले १८ र रुबी पोदारले २५ रन बनाएकी थिइन् ।

    images
    images
    images

    त्यसैगरी चिनियाँ बलर मा रुइकेले २ विकेट लिएकी थिइन् भने वांग हुइइंग र लि जियापिंगले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।