Logo

२०८३, आश्विन १०गते


images
images

एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात

एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात

images
  • एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्समा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    बुधबार सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १२६ रनको लक्ष्य पछाएको चीनले २० ओभरमा ५ विकेट गुमाउदै १०६ रन बनाएको थियो । यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो । 

    images
    images
    images

    यस प्रतियोगितामा नेपालको पहिलो खेल हो र जितसँगै शुरुवात गरेको छ । चीनले भने पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेकोमा दोस्रो खेलमा हार बेहोरेको छ ।

    अब नेपालले अर्को खेल विहिबार इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।