Logo

२०८३, आश्विन १०गते


images
images

एशियन गेम्स क्वालिफायर्स

एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

images
  • एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गत इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो । इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् ।

    images
    images
    images

    त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।